दफा ४८
अस्थायी निस्सा दिने
गुठी जग्गाको जोताहा अस्थायी निस्सा र जग्गा धनीको स्थायी प्रमाण–पूर्जा  रैकर जग्गाको निस्सा दिने कार्यालयले दिनेछ ।